• फागुन २८, २०७६
  • जुनकिरी खबर

उपमेयरको पहलमा इटहरीमा बजार अनुगमन, सामानहरुको कालोबजारी नगर्ने आग्रह

alt

कोरोना भाइरससंग जोडीएर उच्च सतर्कता अपनाउने नाममा बजारमा केही उपभोग्यवस्तु सहित फेसमास्कको कृतिम अभाव सृर्जना गरिएको गुनासो बढेपछि इटहरीमा बजार अनुगमन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको सक्रियतामा एलपि ग्याँसका डिलर सहित मेडिकलहरुमा अनुगमन गरिएको हो । उपमहानगरपालिकाको सक्रियतामा भएको अनुगमनका क्रममा दुईवटा ग्याँसका डिलरमा ग्याँस सकिएको र एउटाले वाहिर नराखेर भित्र लुकाएको अवस्थामा फेला पारिएको उपप्रमुख लक्ष्मी गौतमले वताइन । उनले मेडिकलहरुका फेसमास्कको अनुगमन गर्दै दैनिक उपभोग गरिने मेडिकियर मास्क कुनै पनि मेडिकलमा नभएको जानकारी दिइन ।

बजारमा कृतिम अभाव सृर्जना भएको गुनासो आएको कारण इटहरी उपमहानगरपालिकाले आकस्मिक रुपमा बजार अनुगमन गरेको जनाइएको छ । उपमहानगरपालिकाले समय समयमा बजार अनुगमन समेत गर्ने गरेको छ । कोरोना केन्द्रीत बजार अनुगमनका क्रममा सात ग्याँस डिलर सहित केही मेडिकल अनुगमन गरियो ।

कोरोनासंग जोडिए उच्च सुरक्षा अपनाउन सरकारी स्तर साथै सामाजिक सञ्जालहरुमा आएका सुचनाका कारण मानिसहरुले दैनिक उपभोग्यवस्तु औषधी सुरक्षित गर्ने क्रम बढेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]