• चैत ५, २०७६
  • जुनकिरी खबर

इटहरी कांग्रेसको नगर समिति बिस्तार, को को परे ?

alt

नेपाली काँग्रेस इटहरीको नगर समिति विस्तार भएको छ ।

नगर समितिको बुधबार बसेको बैठकले नगर कार्यसमितिमा ५४ मनोनीत र २१ जना आमन्त्रित सदस्य मनोनयन गरिएको हो ।

फोरम लोकतान्त्रिक सँगको समायोजन पश्चात नगर समितिमा नयाँ सदस्य मनोनयन गरिएको हो ।  पुराना सदस्यलाई निरन्तरता दिदै नगर सभापति हेमकर्ण पौडेलले नयाँ नगर सदस्य मनोनीत गरेका हुन् । यस अघि मनोनीत सदस्यहरु केन्द्रिय कार्यसमितिले खारेजी गरेको थियो । तिनै सदस्य हरु पुनः मनोनीत भएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]