• चैत १८, २०७६
  • जुनकिरी खबर

लकडाउन उल्लंघन गर्दा धरानमा घुँडा टेकाइयो

alt

कोरोना भाइरस महामारीको त्रासका कारण सरकारले लकडाउन गरेको छ । धरानमा लक डाउन उल्लंघन हुने क्रम बढेपछि प्रहरीले उल्लंघन गर्नेलाई घुँडा टेकाएर हिँडाएको छ ।

धरानको वडा प्रहरी कार्यालय अगाडि नगर प्रहरी र नेपाल प्रहरीका जवानले दुई व्यक्तिलाई घुँडा टेकाएर हिँडाएका हुन् ।

भानुचोकमा रहेको प्रहरी कार्यालय अगाडि घुँडा टेकाएर हिँड्न लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रहरी कार्यालय अगाडि खिचिएको भिडियोमा प्रहरीले दुई जनालाई हप्काउँदै कान समातेर घुँडा टेक्न लगाएर हिँडाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]