• चैत १९, २०७६
  • जुनकिरी खबर

लकडाउन तोड्नेलाई यसरी पक्राउ गर्छ इटहरी प्रहरीले

alt

लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन इटहरी प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

व्यक्तिलाई पक्राउ गर्दा ३ मिटर परैबाट समात्न सकिने गरी यो प्रयोगमा ल्याइएको डिएसपी भण्डारीले बताए । लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा पनि लिनुपर्ने र शारिरिक दुरी पनि कायम गर्नुपर्ने भएकाले उक्त उपकरण प्रयोगमा ल्याइएको हो ।

प्रहरीले यो उपकरण यही बनाएको हो डिएसपी भण्डारीले भने । हामीले यो उपकरण यही बनाएको हौ । काम चलाउको लागि यो उपकरण बनाएको डिएसपी भण्डारीको भनाई छ । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]