• चैत २१, २०७६
  • जुनकिरी खबर

इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि कोष स्थापना

alt

इटहरी उपमहानगरले ८० लाखको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि कोष स्थापना गरेको छ । नेपाल बैक इटहरीमा रहेको खाता नम्बर ०५९०३००००००००५००४०० मा ८० लाखको कोष निर्माण गर्दै सहयोगका लागि आग्रह समेत गरेको छ ।

बिहीबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले उपमहानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोगका लागि सबै सँग आव्हान गरेको हो ।

इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वडा स्तरमा पनि सर्वदलीय सर्वपक्षीय बैठक बसी विपत राहत वितरणलाई अझ व्यवस्थित गर्ने निर्णय गरेको छ ।

सोही बैठकमै श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीको तर्फबाट अध्यक्ष हेम घिमिरेले एकलाख एक हजारको चेक हस्तान्तरण गरेका थिए । यसैबिच आजै नेपाली काँग्रेस इटहरीको तर्फबाट पाँच हजार केजी चामल राहत वितरणका लागि इटहरी उपमहानगरलाई उपलब्ध भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]