• चैत २२, २०७६
  • जुनकिरी खबर

सुनसरीमा २२ जना बिदेशी नागरिक भेटिए

alt

सुनसरी इटहरी उपमहानगरपालिका १८ स्थित जतपुर मस्जीदमा आश्रय लिएर बसेका ८ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीले उनीहरुलाई आवश्यक स्वास्थ्य परिक्षणका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाव परिक्षणका लागी पठाएको छ ।

इटहरीमा १८ मा ८ जना पाकिस्तानी नागरिक भेटिएको र उनीहरुको स्वास्थ्य परिक्षणको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले जनाए। उनीहरु धरानमा स्वास्थ्य परिक्षण सामान्य देखिएकोले घर पठाईएको छ इन्स्पेक्टर अधिकारीले भने ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपालमा पनि लकडाउन सुरु भएपछि भारतको नयाँदिल्लीबाट नेपाल प्रवेश गरि सुनसरीका दुईवटा मस्जीदमा आश्रय लिएर बसेका २२ जना विदेशी फेला परेका परेका छन ।सुनसरीको हरिनगर गाउपालिका १ स्थित जामिया मस्जीद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुदै भुटाहा पुगेका भारत मुम्वई ठेगाना बताउने १४ जनालाई सुनसरी प्रहरीले शनिवार बिहान फेला पारको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]