• चैत २४, २०७६
  • जुनकिरी खबर

काँग्रेस युवा नेता सिजन गुरुङले वाडे २८ परिवारलाई राहत

alt

तरुण दल सुनसरी सभापति एवम् युवा सामाजिक अभियन्ता सिजन गुरुङले इटहरी ३ स्थित खोर्साेने खापमा राहत वितरण गरेका छन् ।

कोरोना सङ्क्रमण रोक्न सरकारले आदेश गरेको लकडाउनको समयमा ज्यालादारी काम गर्ने विपन्न २८ परिवारलाई राहत वितरण गरेका हुन् । गुरुङ हाल युकेमा रहे पनि उनको सक्रियतामा राहत अभियान चलाएका छन् ।

पहिलो चरणमा खोर्साेने खापमा ८ केजी चामल र दुई केजी दाल राहत स्वरूप वितरण गरिएको गुरुङले बताए । आगामी दिनमा प्रत्येक वडामा रहेका विपन्न परिवारलाई राहत एवम् सुत्केरी महिलालाई पोषण युक्त खाद्य सामाग्री वितरण गरिने उनले बताए ।

‘लकडाउनले म आफै विदेशमा अड्केको छु, तर पनि मेरो व्यक्तिगत प्रयासले आफ्नो ठाउँमा सानो राहत अभियान चलाएको हुँ’ उनले भने ‘कम्तीमा इटहरीका दुई हजार परिवारलाई राहत बाढ्ने योजना छ’ ।

गुरुङका अनुसार इटहरी उपमहानगर भित्र राहत नपाएका तथा अति नै दुख पाएका परिवारले आफूलाई सम्झिन आग्रह गरे । 

Rahat SZN (2)

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]