• चैत २७, २०७६
  • जुनकिरी खबर

तमु सेवा समिति इटहरीद्वारा प्रकोप व्यवस्थापन कोषमा ५५ हजार सहयोग

alt

बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीले इटहरी उप महानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५५ हजार ६ सय रकम सहयोग गरेको छ ।

विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण इटहरीका विपन्न परिवारको राहत कोषको लागि रकम सहयोग गरेको हो ।

अध्यक्ष धन बहादुर घले, श्री बुद्ध गुम्बा इटहरी तमु सेवा समिती इटहरी, श्री बुद्ध गुम्बा इटहरी तमु सेवा समिती इटहरी, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद इटहरी तथा तमुस्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद गुरुङ आमा समूहद्वारा संयुक्त रुपमा इटहरी इटहरी उपमहानगर पालिकाका मेयर द्धावारिक चौधरीलाई रकम हस्तानतरण गरेका हुन् ।

बिपद राहात कोषको निम्ति दिव्यराज गुरुङको संयोजनमा गणेश गुरुङ, अरुण गुरुङ, धन बहादुर घले र रोहित गुरुङ तमु ह्युल छोज धि गुरुङ रास्टृय परिषद केन्दृय सदस्य केशरमान गुरुङ र तमु ह्युल छोज धि गुरुङ रास्टृय महिला केन्दृय उपाधध्क्ष शिला कुमारि गुरुङ को उपस्थितिमा नगद हस्तारन्तरण गरिएको थियो ।

सहयोगीहरु :
१. धन बहादुर घले ( इटहरी-९ ) रु.२०००/-
२. शिला कुमारी गुरुङ (इटहरी-६) रु.२००० /-
३. केशरमान गुरुङ (इटहरी-४) रु.११००/-
४. सिजन गुरुङ (इटहरी-२०) रु.२०००/-
५. गणेश गुरुङ (इटहरी - ६) रु.२०००/-
६. नर बहादुर गुरुङ (इटहरी-४) रु.२०००/-
७. मिश्रामाया गुरुङ (इटहरी-६) रु.२०००/-
८. कर्ण बहादुर गुरुङ (इटहरी-४) रु.२०००/-
९. रोहित गुरुङ (इटहरी-६) रु.२०००/-
१०. बसन्ती गुरुङ (इटहरी-४) रु.२०००/-
११. सन्तोष गुरुङ (इटहरी-४) रु.२०००/-
१२. कृष्ण बहादुर गुरुङ (इटहरी-९) रु.२०००/-
१३. हेम बहादुर गुरुङ (इटहरी-६) रु.२०००/-
१४. भुगोल गुरुङ (इटहरी-६) रु.१०००/-
१५. प्रकाश गुरुङ (इटहरी-६) रु.१०००/-
१६. हेम कुमार गुरुङ (इटहरी-६) रु.२०००/-
१७. नन्दमाया गुरुङ (इटहरी-६) रु.२०००/-
१८. सरोज गुरुङ (इटहरी-५) रु.२०००/-
१९. रन्जु गुरुङ (इटहरी-५) रु.२०००/-
२०. हेमा कुमारी गुरुङ (इटहरी-५) रु.२०००/-
२१. दिपक गुरुङ ( चाचा ) (इटहरी-६) रु.२०००/-
२२. गोकुल गुरुङ (इटहरी-६) रु.२०००/-
२३. होम बहादुर घले (इटहरी-४) रु.२०००/-
२४. रेख बहादुर गुरुङ (इटहरी-९) रु.२०००/-
२५. रुद्र प्रसाद गुरुङ (इटहरी-६) रु.१०००/-
२६. चिरन गुरुङ (इटहरी-४) रु.५००/-
२७. सबिता गुरुङ (इटहरी-४) रु.१०००/-
२८. निरा गुरुङ (इटहरी-६) रु.२०००/-
२९. अरुण गुरुङ (इटहरी -६) रु.२०००/-
३०. दिब्य राज गुरुङ (इटहरी-६) रु.२०००/-
३१. दिलिप गुरुङ (इटहरी-४) रु.२०००/-

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]