• वैशाख २, २०७७
  • जुनकिरी खबर

इटहरीमा ५९ जनाको रिर्पाेट नेगेटिभ

alt

इटहरी अस्पतालले शुरु गरेको कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्टको मंगलबारको ५९ जनाको रिर्पाेट सबै नेगेटिभ आएको छ ।

इटहरी उपमहानगरपालिका र जिल्ला अस्पताल सुनसरीको प्राबिधिक सहयोगमा र्यापिड टेस्ट मंगलबारबाट शुरु भएको थियो । जसमा पहिलो चरणमा विदेशवाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट गरिएको थियो ।

४६ जना पुरुष र १३ जना महिला गरि ५९ जनामा आरडिटी टेस्ट गर्दा कोहीमा पनि कोरोना पोजेटिभ नदेखिएको इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिए ।

बुधबारदेखि चेकजाँच गर्न थप सहज हुने बताईएको छ । उक्त ल्याव टेष्टमा तीनजना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ । परिक्षणले एण्टीबडी देखाए पोजेटिभ र देखाएन भने नेगेटिभ हुन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]