• वैशाख २, २०७७
  • जुनकिरी खबर

१२ दिन थपियो लकडाउन

alt

सरकारले कोरोना महामारी नियन्त्रणको लागि गरेको लकडाउनको थप १२ दिन बढाएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३ गते सकिने लकडाउनको अवधि १२ दिन थप गर्दै वैशाख १५ सम्म पुर्‍याएको हो ।

सरकारले पहिलो पटक चैत ११ गते सुरु भएको लकडाउन पटक पटक थप गरेर वैशाख १५ सम्म पुर्‍याउने भएको हो ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज म‌ंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा संक्रमण पुष्टि भएको हो ।

आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]