• वैशाख ४, २०७७
  • जुनकिरी खबर

इटहरी १ का वडाध्यक्षको निधन

alt

इटहरी उपमहानगरपालिका १, का वडाध्यक्षको निधन भएको छ ।

बुधबार राति साढे १२ बजे वाडाध्यक्ष विष्णु चौधरीो निधन भएको नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति रमेश पोखरेलले जानकारी दिए ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी क्यान्सर रोगबाट ग्रसित थिए। उनी लामो समय हस्पिटलमा बसेको भए पनि केही दिन यतामात्र इटहरीस्थित घरमा ल्याइएको थियो।

उनको आजै टहरीको बुढीगंगा जमुना घाटमा अन्त्यष्टि गरिनेछ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]