• वैशाख ६, २०७७
  • जुनकिरी खबर

प्रेस युनियन सुनसरी सभापतिमा अधिकारी

alt

नेपाल प्रेस युनियन सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा पवन अधिकारी चयन भएका छन् ।

प्रेस युनियन सुनसरीको आठौं अधिवेशनमा सभापतिका प्रत्यासीद्वय धनबहादुर पुरी र पवन अधिकारीले नेतृत्व बाँडफाड गर्ने समहति भएकामा दोश्रो कार्यकालका लागि अधिकारीले कार्यकाल सम्हालेका हुन्।

कार्यकाल बाँकी अवधीकालागी अधिकारीलाई अध्यक्ष बनाउने सहमती अनुसार यही बैसाख ६ गतेदेखी उनी अध्यक्ष भएका हुन्। जसमा पुरीले ०७५ कार्तीक १८ देखी ०७७ बैसाख ५ गते सम्मको पहिलो कार्यकाल पुरा गरेका छन्।

पहिलो कार्यकाल सम्पन्न गरेका पुरीले प्रेस युनियनलाई सस्थागत रुपमा अगाडी बढाउँन् महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पुरीको कार्यकालमा प्रेस युनियनमा आवद्द पत्रकारहरुलाई क्षमता अभिवृद्धि एवंम् प्रशिक्षण कार्यक्रम आयोजना गर्ने देखी युनियनको कार्यालय स्थापना गरेका थिए। पुरीको कार्यकालमा प्रेस युनियन सुनसरी गतिविधिका कारण चलायमान भएको थियो।

अब आफ्नो काँधमा जिम्वेवारी थपीएकोले थप प्रभावकारी ढंगले युनियनलाई अगाडी बढाउने अधिकारीले बताए। 

युनीयनको आगामी महाधीवेशनमा सुनसरीको प्रभावकारी प्रतिनिधित्व गराउने र नवौैँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने उनको योजना छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]