• वैशाख ८, २०७७
  • जुनकिरी खबर

डुबेर दुई जनाको मृत्यु

alt

पौडी खेल्ने क्रममा तेह्रथुमको छथर गाउँपालिकाका दुईजनाको डुबेर मृत्यु भएको छ । स्थानीय रेवन्त विकका १० वर्षीय छोरा सरोज र उनकी भान्जी १० वर्षकै एलिना विकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्ने क्रममा शनिबार उनीहरू बेपत्ता भएका थिए। प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी गर्ने क्रममा दहभित्र ढुंगाले थिचिएको अवस्थामा दुवैको शव फेला परेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]