• वैशाख ८, २०७७
  • जुनकिरी खबर

इटहरीको क्यारेन्टाइनमा रहेका ५८ जनाको रिर्पोट नेगेटिभ

alt

जनता क्याम्पस इटहरीमा रहेको क्वारेण्टाइनमा रहेका सवैजनाको आरडिटि परीक्षण गरिएको छ । त्यहाँ रहेका सवै ५८ जनामा आरडिटि टेष्टको रिर्पोट नेगेटिभ रहेको इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिए ।
जनता क्यामपस इटहरीमा रहेको क्वारेण्टाइनमा ३६ जना भारतीय,१५ जना नेपाली र ७ जना नेपाली नागरिक छन । जनता क्यामपसमा इटहरी उपमहानगरले सय वेडको क्वारेण्टाइन वनाएको हो ।

इटहरी अस्पतालमा आरडिटि परीक्षण गरिदै आएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]